देश/प्रदेश Archives | Page 1242 of 2038 | Khabarhub Khabarhub

बैतडी दुर्घटनाका ४ घाइतेलाई धनगढी रिफर

बैतडी– बैतडीको बिन्द्रावनमा जिप दुर्घटना हुँदा घाइते भएका ६ जनामध्ये ४ जनालाई धनगढी रिफर गरिएको छ । जिल्लाको सिगास गाउँपालिका १ बिन्द्रावन नजिक शुक्रबार राति जन्ती बोकेको से १ ज १७० नम्बरको जिप दुर्घटना हुँदा घाइते भएका ६ जना घाइते सुर्नया गाउँपालिका ८ का २१ वर्षीय तेज बोहरा, ३० वर्षीय प्रकाश बोहरा, १४ वर्षीय सुशील…