देश/प्रदेश Archives | Page 1243 of 2038 | Khabarhub Khabarhub

वृक्षारोपणले सुक्खा पहिरो हराभरा बन्दै

खोटाङ– खोटाङको हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटार दाल्फुका स्थानीयले सुक्खा पहिरोलाई हराभरा बनाएका छन् । वर्षायाममा पहिरो गइरहने पहिरेनी पाखालाई स्थानीयले बृक्षारोपण गरेर हराभरा बनाएका हुन् । बस्तीतिर फैलिँदै गएको पहिरेनीमा दाल्फुका स्थानीयले १८ वर्षअघि बृक्षारोपण गरेका थिए । २०६० साल असारमा रोपिएको उत्तिसको बिरुवा बढेर पहिरो ढाक्न थालेको छ । बृक्षारोपणपछि रुखबिरुवा हुर्केका कारण हाल…