देश/प्रदेश « Khabarhub

सौन्दर्य प्रतियोगिताबारे नीतिगत स्पष्टता कायम गर्न संसदीय समितिको निर्देशन

काठमाडौँ - सौन्दर्य प्रतियोगिता आयोजकले प्रतियोगीमाथि बलात्कार गरेको भनिएको आठ वर्ष पुरानो घटना सार्वजनिक भएपछि संसदीय समितिले चासो देखाएको छ। सो घटनाको विरोधमा प्रदर्शन हुनुका साथै हदम्याद हटाउन संसदमासमेत आवाज उठेपछि समितिको ध्यानाकर्षण भएको हो । सोमबार बसेको प्रतिनिधिसभा अन्तर्गतको महिला तथा सामाजिक समितिको बैठकले नीतिगत रुपमा स्पष्ट भएर मात्र सौन्दर्य प्रतियोगिता सञ्चालन गर्न दिन…