Live on
Your Voice, Your Power
सुर्खेत - कर्णाली प्रदेशका स्थानीय तहमा पाँच दलीय गठबन्धनलाई उम्मेदवार छनोट गर्न हम्मेहम्मे भइरहेका बेला नेकपा एमालेले धमाधम उम्मेदवार सिफारिस गरिरहेको छ। माओवादी केन्द्रका कर्णाली प्रदेश इन्चार्ज कालीबहादुर मल्लले १० जिल्लामा भएको छलफलमा कुनै सहमति नजुटेको जानकारी दिए । ‘सबै जिल्लाबाट रिपोर्ट आएको छ, तर सहमतिभन्दा विमतिकै रिपोर्ट बढी आएकाले पार्टीका प्रदेश अध्यक्ष विमला केसी …