Live on
Your Voice, Your Power
सप्तरी - जिल्लाको राजविराज नगरपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टीले एउटा वडा जितेको छ। राजविराज नगरपालिका –१३ मा राप्रपाका अध्यक्ष पदका उम्मेदवार त्रिलोकी नाथ चौधरी ५६७ मत प्राप्त गरी विजय भएका हुन्। यो बहुदलीय व्यवस्थापछि राप्रपाको सप्तरीमा पहिलो जित हो।