Live on
Your Voice, Your Power
सुनसरी– जंगली बँदेलको मासुसहित २ जना पक्राउ परेका छन् । सुनसरीको इनरुवा नगरपालिका–४ बसपार्क नजिकबाट ३३ किलो जंगली बदेलको मासुसहित २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा कोशी गाउँपालिका–६ बस्ने बिसे शर्मा र उदय मुखिया मलाह रहेका छन् । स १ प ९१७६ नम्बरको मोटरसाइकललाई प्रहरीले जाँच गर्ने क्रममा बोरामा ल्याउँदै…