Live on
Your Voice, Your Power
काठमाडौँ– मनसुन सक्रिय भएसँगै बाढी पहिरोको जोखिम न्यूनीकरणका लागि सरकारले विपद प्रतिकार्य योजना पारित गरेको छ । गृहमन्त्री खगराज अधिकारी नेतृत्वको विपद व्यवस्थापन कार्यकारी समितिको बुधबार सिंहदरबारमा बसेको बैठकले सबै मन्त्रालयको संयुक्त प्रयासमा विपद् प्रतिकार्यलाई प्रभावकारी बनाउने निर्णय गर्दै कार्ययोजना पारित गरेको हो । मनसुनको एक सय दिनको अवधिमा गर्ने कार्ययोजनालाई पारित गरिएको राष्ट्रिय विपद…