देश/प्रदेश Archives | Page 1273 of 2034 | Khabarhub Khabarhub

लुम्बिनीको नयाँ सरकारले पोखरेल सरकारको बजेट परिमार्जन गर्ने

काठमाडौँ– लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले यसअघिको सरकारले ल्याएको बजेट परिमार्जन गर्ने बताएका छन् । शनिबार बुटवलमा उद्योग व्यापार संघ देवदहको तेस्रो वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशन कार्यक्रममा बोल्दै मुख्यमन्त्री केसीले यसअघिको सरकारले ल्याएको बजेट परिमार्जनसहित गठबन्धनको सरकारले नयाँ बजेट ल्याउने बताए । उनले जनताको मुहारमा खुसी ल्याउने गरी बजेट ल्याउन लागेको बताए ।…