Live on
Your Voice, Your Power
नुवाकोट– नुवाकोट जिल्ला बुधबारदेखि कोरोना सङ्क्रमणमुक्त भएको छ । यसअघि सङ्क्रमित भएर उपचार गराउँदै आएका विदुर नगरपालिका घर भएका दुई जना व्यक्ति सङ्क्रमणमुक्त भएसँगै नुवाकोट जिल्ला कोरोना सङ्क्रमणमुक्त जिल्ला भएको स्वास्थ्य कार्यालय नुवाकोटका सूचना अधिकारी उत्तम खनालले जानकारी दिए । उनको अनुसार जिल्लामा यसअघि सङ्क्रमित भएका सबैजना निको भएको र नयाँ सङ्क्रमित थप नभएसँगै कोरोनामुक्त…