देश/प्रदेश « Khabarhub

काठमाडौँको बबरमहलमा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु

काठमाडौँ - काठमाडौँको बबरमहलमा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा डडेलधुराको अमरगढी नगरपालिका–५ घर भई हाल काठमाडौँको कोटेश्वर बस्ने अन्दाजी २६ वर्षीय केबिन श्रेष्ठ रहेका छन् । उनको उपचारको क्रममा वीर अस्पतालमा आइतबार राती पौने २ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । बानेश्वरबाट बबरमहल आउँदै गरेको बा ६१ प ८९८८…