Live on
Your Voice, Your Power
सिन्धुपाल्चोक– सिन्धुपाल्चोकका सबै माध्यामिक विद्यालयहरूमा बुधबार कोरोनाविरुद्धको खोप कार्यक्रम सञ्चालन सुरु गरिएको छ । १२ देखि १७ वर्ष उमेर समूहका किशोरकिशोरीहरुलाई कोभिड १९ विरुद्धको मोडर्ना खोप लगाउन सुरु गरिएको हो । सिन्धुपाल्चोकका सबै माध्यामिक विद्यालयहरूमा पढ्ने २८ हजार ८ सय २५ बालबालिकालाई शुक्रबार भित्रमा मोडर्ना खोप लगाइसकिने स्वास्थ्य कार्यालय सिन्धुपाल्चोकका प्रमुख दुर्गादत्त चापागाईंले जानकारी दिए…