देश/प्रदेश « Khabarhub

सुर्खेतमा टेप्मो दुर्घटना हुँदा एकजनाको मृत्यु, तीनजना घाइते

काठमाडौँ - सुर्खेतको गुर्भाकोट नगरपालिका–१३ शेरघारी फर्ममा टेम्पो अनियन्त्रीत भएर पल्टीदा एकजनाको मृत्यु भएको छ भने चालक सहित ३ जना घाइते भएका छन् । मृत्यु हुनेमा टेम्पोमा सवार सुर्खेतकै गुर्भाकोट नगरपालिका–१४ का अन्दाजी ६० वर्षीय पदम बहादुर रासकोटी रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको क्रममा मेहलकुना अस्पतालमा बेलुकी सवा ७ बजे मृत्यु…