देश/प्रदेश Archives | Page 1293 of 2030 | Khabarhub Khabarhub

संखुवासभा काठमाडौँ जर्नालिस्ट एसोसिएशनको नेतृत्वमा फेरि खनाल

काठमाडौँ– संखुवासभा काठमाडौँ जर्नालिस्ट एसोसिएशन (एसकाज)को दशौं साधारण सभाले नयाँ कार्यसमिति चयन गरेको छ । समितिको अध्यक्षमा शंकर खनाल पुन: सर्वसम्मत भएका छन् । उनले यसअघि पनि अध्यक्षको कार्यकाल पूरा गरिसकेका छन् । समितिको उपाध्यक्षमा उद्धव भट्टराई, महासचिवमा दिपेश श्रेष्ठ, सचिवमा द्वारिका काफ्ले र कोषाध्यक्षमा सुनिता पोख्रेल रहेका छन् । १५ सदस्यीय कार्यसमितिका सबै पदाधिकारी…