देश/प्रदेश « Khabarhub

भारतको ७३ औँ गणतन्त्र दिवसको अवसरमा भूपू सैनिकका लागि धरानमा शिविर

काठमाडौँ– भारतको ७३ औं गणतन्त्र दिवसको अवसरमा भारतीय राजदूतावासको रक्षा प्रभागले ‘आजादीका अमृत महोत्सव’ अन्तर्गतको कार्यक्रमको रुपमा धरानस्थित पेन्सन वितरण कार्यालयको तत्वावधानमा भारतीय सेना तथा आसाम राइफल्सका भूपू सैनिकका लागि धरानमा Mobility Aid Distribution Camp को आयोजना गरेको छ । यो शिविर भारतीय सेनाका भूपू सैनिकहरुको कल्याण हेतु रक्षा प्रभागले चालेका थुप्रै प्रयासहरुमध्येकै एक हो…