देश/प्रदेश Archives | Page 1294 of 1948 | Khabarhub Khabarhub

क्यानडाले नेपाललाई १० लाख डलर बराबरको सहायता दिने

काठमाडौँ– कोरोना भाइरस महाव्याधीबाट आक्रान्त नेपाललाई क्यानडाले १० लाख क्यानेडियन डलर ( नेपाली रुपैयाँ ९ करोड ६५ लाख) बराबरको स्वास्थ्य सहायता र सामग्री प्रदान गर्ने भएको छ । क्यानडेली विदेश मन्त्रालयले सोमबार विज्ञप्ती जारी गर्दै कोरोना भाइरसको दोस्रो लहरसँग जुध्न नेपाललाई उक्त रकम बराबरको मानवीय सहायता प्रदान गर्ने जनाएको हो । क्यानडाले प्रदान गर्ने सहायतामा…