देश/प्रदेश « Khabarhub

२९१ संक्रमित आईसीयू र भेन्टिलेटरमा

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २९१ कोरोना संक्रमितको देशका विभिन्न आईसीयू र भेन्टिलेटरमा उपचार भइरहेको छ । मन्त्रालयको सोमबारको तथ्यांक अनुसार देशभर हाल २२५ कोरोना संक्रमितको आईसीयूमा र ६६ को भेन्टिलेटरमा गरी कुल २९१ जना उपचाररत छन् । प्रदेश १ मा २३ जना आईसीयूमा र १३ जना भेन्टिलेटरमा उपचाररत छन् । यसैगरी प्रदेश २…