देश/प्रदेश Archives | Page 1311 of 2028 | Khabarhub Khabarhub

चोरी मुद्दाका फरार अभियुक्त १३ वर्षपछि पक्राउ

दोलखा– चोरी मुद्दामा कैद सजायको फैसला तोकिएका फरार अभियुक्तलाई प्रहरीले १३ वर्षपछि पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दोलखाका अनुसार दोलखाको मेलुङ गाउँपालिका–२ घर भएका २८ वर्षीय गोपी कटुवाललाई शुक्रवार पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख डिएसपी भेषराज रिजालका अनुसार दोलखा जिल्ला अदालतले ०६५ असोज २० मा कटुवाललाई ११ वर्ष १…