Live on
Your Voice, Your Power
काठमाडौँ– काठमाडौँको सोह्रखुट्टे नयाँबजारस्थित एक गार्मेन्ट फ्याक्ट्रीमा आगलागी भएको छ । आगो नियन्त्रणमा लिन ६ वटा दमकल परिचालन गरिएको सोह्रखुट्टे प्रहरी वृत्तले जनाएको छ । प्रहरी पनि आयोग नियन्त्रणमा खटिएको छ । ब्ल्यांकेटको गोदाममा आगलागी भएको प्रहरीले जनाएको छ । शुक्रबार दिउँसो सवा २ बजे आगलागी भएको हो । आगो नियन्त्रणमा आएको छैन । घटनाको…