Live on
Your Voice, Your Power
कैलाली– कैलाली जिल्लाको भजनी नगरपालिका ७ स्थित हुलाकीमार्गबाट सशस्त्र प्रहरीले दूईनाले बन्दुकसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही जिल्लाको घोडाघोडी नगरपालिका बस्ने ५५ वर्षीय दयाराम चौधरी, ३५ वर्षीय अजय चौधरी र २९ वर्षीय तुलाराम चौधरी छन् । दुई वटा मोटरसाईकलमा सवार उनीहरुलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट हिम्मतपुरले सो बन्दुकमा…