Live on
Your Voice, Your Power
जनकपुर– उच्च अदालत जनकपुरले प्रदेश २ सरकारविरुद्ध परेको मुद्दामा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । तीन दिन चलेको बहसपश्चात् शुक्रबार मुख्यन्यायाधीश विनोद शर्मा र हरिप्रसाद बगालेको संयुक्त इजलासले अन्तिरम आदेश दिन अस्वीकार गरेको हो । आदेशमा भनिएको छ, ' रिट निवेदकले उठाएको संवैधानिक तथा कानुनी प्रश्नको गम्भीरता र संवेदनशीलताको हकमा प्रस्तुत मुद्दामा विपक्षीको तर्फबाट…