देश/प्रदेश « Khabarhub

जुम्लाका ५८ वटा वडामा कांग्रेसको नेतृत्व चयन, एकजना मात्रै महिला

जुम्ला– सत्तारुढ दल नेपाली कांग्रेसको १४औं महाधिवेशन सुरु भएको छ। यसैक्रममा जुम्लाका ५८ वटा वडामा सहमतिका आधारमा नेतृत्व चयन गरिएको छ । कांग्रेसका युवा नेता तथा संगठन विभाग प्रमुख लक्ष्मण शाहीकाअनुसार शुक्रबारबाट वडा अधिवेशन सहमतिका आधारमा हुदै आएको छ । जुम्लाका ५८ वटै वडामा सहमतिका साथ अधिवेशन सफल भएको नेपाली कांग्रेस जिल्ला कार्यासमितले बताएको छ…