Live on
Your Voice, Your Power
काठमाडौँ- अनामनगरमा एक महिलाको हत्या भएको छ । अनामनगरस्थित बुलबुले मार्गमा हिँडिरहेको महिलाको हत्या भएको प्रहरीले जनाएको छ । यो घटना शनिबार साँझको हो । साँझ ७ बजेको समयमा बाटोमा हिँडिरहेकी ४८ वर्षीय रोशनी राजभण्डारीलाई फलामको रड प्रहार गरी हत्या भएको प्रहरीले जनाएको छ । हत्याको अभियोगमा उनकै देवर पक्राउ परेका छन् । घटनाको अनुसन्धान…