देश/प्रदेश « Khabarhub

बाढी पीडितलाई राहत माग गर्दै मुख्यमन्त्रीलाई कांग्रेसको ज्ञापन पत्र

बुटवल– नेपाली कांग्रेस बुटवल नगरले बाढी र पहिरोका पीडितहरुलाई तत्काल राहत दिन माग गर्दै लुम्बिनी प्रदेश मुख्यमन्त्री कुलप्रसाद केसीलाई ध्यानाकर्षण पत्र बुझाएको छ । मंगलबार कांग्रेसका नवनिर्वाचित बुटवल उपमहानगरपालिकाका सभापति खेलराज पाण्डे सहितको टोलीले मुख्यमन्त्री केसीलाई भेटेर बाढी र पहिरो प्रभावितका लागि प्रदेश सरकारले केही राहत तथा पुनःस्थापना प्रदान नगरेको भन्दै ध्यानाकर्षण पत्र बुझाएको हो…