देश/प्रदेश « Khabarhub

पर्यटन प्रवर्द्धन गर्न खाँदबारीमा ‘खाना महोत्सव’

सङ्खुवासभा – जिल्ला सदरमुकाम खाँदबारीमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आजदेखि खाना महोत्सवमा (फुड फेस्टिबल) आयोजना गरिएको छ । ‘कोसीको गौरव, हिमालको शान, पर्यटन वर्षमा सबैलाई सम्मान तथा कोसी प्रदेश पर्यटन वर्ष सफल पार्न आन्तरिक पर्यटन तथा बाह्य पर्यटन प्रवर्द्धनका लागि खाँदबारीमा फुड फेस्टिबल’ भन्ने नाराका साथ दुईदिने खाना महोत्सव आयोजना गरिएको छ । महोत्सवमा विभिन्न…