Live on
Your Voice, Your Power
काठमाडौं- नेकपा (एमाले)को प्रमुख जनवर्गीय संगठन राष्ट्रिय युवा संघ नेपालको दशौँ महाधिवेशनमा ठूलो संख्यामा प्रतिनिधिहरू उपस्थित नभएको भेटिएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली र जनसंगठन समन्वय संयन्त्रका संयोजक भानुभक्त ढकालसहितका नेताहरूले क्षितिज थेबेलाई दोहोर्याउन सर्वसम्मत गर्न खोज्दा ठूलो संख्याका प्रतिनिधि महाधिवेशनमा सहभागी नभएका हुन् । मंगलबार बिहान १० बजेदेखि भएको मतदानका क्रममा ३६०…