Live on
Your Voice, Your Power
काठमाडौँ– फिनल्याण्डको हेलसिन्की नगरपालिकाको चुनावमा नेपाली मुलकी ब्योमा ताम्राकार डेपुटी काउन्सिलर पदमा विजयी भएकी छन् । उनी उक्त पदमा दोस्रो कार्याकालका लागि निर्वाचित भएकी हुन् । गत सोमबार सम्पन्न चुनावी प्रक्रियामा हेलसिन्की नगरपालिकाबासीले स्थानीय तवरमा राम्रो कार्य सम्पादन गरेका आधारमा ताम्राकारलाई विजयी बनाएका हुन् । ६२६ मत प्राप्त गर्दै उनी दोस्रो कार्यकालको लागि निर्वाचित भएकी…