Live on
Your Voice, Your Power
पोखरा– सत्तारूढ नेकपा एमालेको आन्तरिक द्वन्द्वका कारण विघटनको संघारमा उभिएको गण्डकी प्रदेशसभाको भविष्य जनमोर्चाका सांसदको विवेकमा भर पर्ने देखिएको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) को गठबन्धनमा २९ मत रहेकाले जनमोर्चाको २ मत निर्णायक हुनेछ । जनमोर्चाका सांसदको स्थिति प्रष्ट नहुँदा ठूलो दलका नेताको हैसियतमा दोस्रो पटक वैशाख २९…