देश/प्रदेश « Khabarhub

के कोभिडको पूर्ण खोप लगाएका मानिसको कोभिडबाट मृत्यु हुन्छ?

काठमाडौँ– अमेरिकाका पूर्व विदेशमन्त्री कलिन पावेलको गत कात्तिक १ गते कोभिड-१९ सम्बन्धित स्वास्थ्य जटिलताको कारण मृत्यु भएपछि कोभिड विरुद्धको खोपको प्रभावकारितामाथि चलिरहेको बहस फेरि चुलिएको छ। पावेलले कोभिडको पूर्ण मात्रा खोप लगाएका थिए। नेपाली सामाजिक सञ्जालमा पनि दुई डोज अथवा पूर्ण खोप लगाएपछि मृत्यु भएको विवरण आइरहेको छ। मानवी पौडेलले ट्विट गरेकी छन्, 'एकदमै महत्वपूर्ण…