Live on
Your Voice, Your Power
काठमाडौँ– हिन्दू धर्मावलम्बीले महिलाले आज हरितालिका तीज पर्व मनाएका छन् । कोरोना कहरकैबीच धर्मावलम्बीहरु शिवालयमा पुगेर पूजापाठ गरेका छन् । कोरोना कहरले धेरै मठमन्दिर बन्द भए पनि श्रद्धालुहरुले मन्दिर परिसर पुगेर पूजाआजा गरेका छन् । आज पशुपतिनाथ मन्दिरमा पनि पूजा गर्नेको संख्या ठूलो थियो । तस्वीरमा हेर्नुहोस् हरितालिका तीजमा पशुपतिनाथमा देखिएको दृश्य तस्वीर :…