देश/प्रदेश « Khabarhub

विभिन्न माग राख्दै शिक्षक महासंघद्वारा रिले अनसन

काठमाडौँ– विभिन्न माग राख्दै आन्दोलन गरिरहेको नेपाल शिक्षक महासंघले शुक्रबारबाट रिले अनसन शुरु गरेको छन् । पटक पटक आफ्नो मागका विषयमा सरकारलाई जानकारी गराउँदा पनि कार्यान्वयन नभएको भन्दै उनीहरुले काठमाडौँको माइतीघरमा रिले अनसन शुरु गरेका हुन् । आफू र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबीच भएका सबै सहमति कार्यान्वयन नभएकाले दबाबमूलक आन्दोलन घोषणा गर्नुपरेको महासंघले जनाएको…