देश/प्रदेश « Khabarhub

यसरी फर्किनेवाला छ मासिएको सप्तपाताल पोखरीको स्वरूप

काठमाडौँ– ललितपुरको लगनखेलबाट सातदोबाटोतर्फ जाँदा करिब ५० मिटर अगाडि बाँयातर्फ अशोक स्तुपसँगै केही जमिन खाली छ । १४ रोपनी क्षेत्रफलको उक्त जमिनमा अहिले आकाशे पानी जमेको छ । जमिन घाँसले ढाकेको छ । यो जमिन कुनै समयको सप्तपाताल पोखरी हो जहाँ ललितपुर महानगरका वर्तमान मेयर चिरीबाबु महर्जन र उनका दौँतरीहरू पौडी खेल्थे । उनीहरू स्कुलको…