देश/प्रदेश « Khabarhub

कुशवाहामाथि दुर्व्यवहार गर्नेलाई कारवाहीको माग

जनकपुरधाम– संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना जनकपुरका प्रमुख राजेश कुशवाहालाई सीके राउतका कार्यकर्ताले गरेको दुर्व्यवहारप्रति नेपाल निजामती कर्मचारी आधिकारिक ट्रेड युनियनले घोर भर्त्सना गर्दै दोषीमाथि कडा कारवाहीको माग गरेको छ । लाठी तथा चिर्पट लिएर सयौँको संख्यामा पुगेका सीके राउतका कार्यकर्ताले कर्मचारीहरूलाई गाली बेइज्जती तथा कुटपाट गरी आयोजना प्रमुख कुशवाहालाई लछारपछार गर्दै कार्यालयबाट बाहिर…