देश/प्रदेश « Khabarhub

मध्यपहाडी लोकमार्ग : कतै रुट खोज्दै हैरान, कतै ठेकेदारको तनाव

पोखरा - मध्यपहाडी लोकमार्ग निर्माण गर्न थालेको १५ वर्ष पुग्न लाग्यो । कास्कीको भैंसेदेखि याम्दीसम्मको खण्डमा भने अझै रुट टुंगिएको छैन । यहाँ ५ पटकसम्म रुट फेरियो । अझै कामअघि बढेन । सुरुमा लमजुङ र कास्कीको सिमाना रुदी दोभानदेखि कास्कीको रामकोट भएर वेगनास ताल निकाल्ने तयारी थियो । त्यहाँ स्थानीयले जग्गा नदिने लगायत समस्या भएपछि…