देश/प्रदेश « Khabarhub

लडेर घाइते बालिकाको सेनाले गर्‍यो उद्धार

काठमाडौँ– नेपाली सेनाले डोल्पामा भीरबाट लडेर घाइते भएकी एक बालिकालाई उद्धार गरेर अस्पतालसम्म पुर्‍याएको छ । सेनाका अनुसार यही असोज १२ गते डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–२ को रसी की १५ वर्षीया बालिका चौँरी चराउन जाँदा भीरबाट लडेर घाइते भएकी थिइन् । उनले स्ट्रेचरमा बोकेर सेनाका जवानले अस्पतालसम्म पुर्‍याएका हुन् । नेपाली सेनाको रामवाण गुल्मको टोलीले जिल्ला…