देश/प्रदेश Archives | Page 1374 of 2024 | Khabarhub Khabarhub

माओवादी नेता पाण्डेमाथि गोली प्रहार गरेको आरोपमा शंकास्पद ७ पक्राउ

कपिलवस्तु– कपिलवस्तुमा माओवादी केन्द्रका नेता दीपक पाण्डेमाथि गोली प्रहार गरेको आरोपमा प्रहरीले शंकास्पद ७ जनालाई पक्राउ गरेको छ । घटनामा संलग्न रहेको अभियोगमा कपिलवस्तु नगरपालिका १ नयाँ टोल बस्ने १९ वर्षीय राजेश नाउसहित ७ जनालाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक डीएसपी धर्मराज भण्डारीले जानकारी दिए । घटनास्थलबाट १ राउण्ड लाईभ…