देश/प्रदेश « Khabarhub

काष्ठमण्डप पुनर्निर्माणको काम अन्तिम चरणमा

काठमाडौँ– काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले काष्ठमण्डप पुनर्निर्माणको काम अन्तिम चरणमा पुगेको बताएका छन्। काष्ठमण्डप परिसरमै ‘न्यकू बाजा र गुंला’ पुस्तक विमोचन कार्यक्रमलाई सम्वोधन गर्दै शाक्यले यस्तो बताएका हुन्। ‘मलाई प्राप्त जानकारी अनुसार काठमाडौँ महानगरपालिकाको आर्थिक सहयोगमा पुनर्निर्माण हुँदै गरेको काष्ठमण्डपको काम ९५ प्रतिशत सम्पन्न भएको छ,’ शाक्यले भने, ‘काष्ठमण्डपको पुनर्निर्माणको जिम्मा महानगरपालिकाले लिए पनि…