देश/प्रदेश Archives | Page 1380 of 1939 | Khabarhub Khabarhub

चितुवाको टाउकोसहित तीन पक्राउ

काठमाडौँ– काठमाडौं महानगरपालिका २२ सुन्धारास्थित काठमाडौं मल अगाडिबाट संरक्षित वन्यजन्तु चितुवाको दाह्रा भएको टाउकोसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा लमजुङ दुधपोखरी गाउँपालिका ६ घर भएका २३ वर्षीय सन्तोष आले मगर, काभ्रे रोसी गाउँपालिका-१२ घर भएका २० वर्षीय सुजन थिङ र १८ वर्षीय किशोर रहेका प्रहरीले जनाएका छ । संरक्षित वन्यजन्तु चितुवाको…