Live on
Your Voice, Your Power
काठमाडौँ– पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै ३ हजार ११३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौंमा २ हजार २७०, भक्तपुरमा ३८१ र ललितपुरमा ४६२ जनामा गरी कुल ३ हजार ११३ जना थपिएको जानकारी दिएको हो । यसअघि हिजो काठमाडौँ उपत्यकाका तीनवटै जिल्लामा गरी ४ हजार १०६ जनामा कोरोना…