Live on
Your Voice, Your Power
टिस्टुङ– बुधबार राति त्रिभुवन राजपथको पालुङ–नौबिसे सडकखण्ड अन्तर्गत सोप्याङ खोलामा भएको ट्रक दुर्घटनामा थाहा नगरपालिका वडा नं १ का सदस्य सुन्दर प्रधानको मृत्यु भएको छ । पालुङबाट काठमाडौँका लागि तरकारी बोकेर जाँदै गरेको ना ५ ख ८६४२ नं को ट्रक बुधबार राति ११ः५५ बजे थाँक्रे गाउँपालिका–८ मा सडकबाट करिब ७० मिटर तल उक्त खोलामा खसेर…