देश/प्रदेश Archives | Page 1388 of 2021 | Khabarhub Khabarhub

यात्रुसँग बढी भाडा असुलेको आरोपमा ३ जना पक्राउ

काठमाडौँ– प्रहरीले काठमाडौँको गौशाला र कोटेश्वरको यातायात काउण्टरबाट बढी भाडा असुलेको आरोपमा ३ जनालाई पक्राउ गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखका अनुसार कोटेश्वरबाट धनुषा घर भएका कृष्ण देवकोटा र झापा घर भएका खड्गबहादुर भण्डारीलाई पक्राउ गरिएको छ भने गौशालास्थित यातायात काउण्टरबाट दोलखाको सिंगटी घर भएका ३४ वर्षीय राम सुरेललाई पक्राउ गरिएको छ । महानगरीय…