Live on
Your Voice, Your Power
धनगढी - शहरमा सीमित विकासको लहर गाउँ पुगेको छ । गाउँ फेरिएको छ । बदलिएको छ । केही सुविधा र सहजताले स्थानीयमा विकासको अनुभूति भएको छ । संघीयतापछि गाउँ विकाससँग जोडिएका छन् । दूरदराजका बस्तीमा समेत भवन संरचनादेखि सरकारी सुविधा पुगिरहेको छ । गाउँमा भइरहेको विकासको मूल प्रवाहको जस संघीयतालाई नै जान्छ । पालिका र…