देश/प्रदेश Archives | Page 140 of 2046 | Khabarhub Khabarhub

अपाङ्ग महासंघमा भाँडभैलो, भ्रष्टाचार गरेको भन्दै अध्यक्ष निष्काशित

काठमाडौं– कीर्तिपुरस्थित त्रिवि अडिटोरियम हलमा राष्ट्रिय अपाङ्ग महासंघले पुस १२ र १३ गते बाइसौं साधारणसभाको आयोजना गरेको थियो । तर, साधारणसभामा होहल्ला र माइक खोसाखोस भयो । झण्डै आपसमा कुटाकुट नै भयो । संस्थाका निलम्वित अध्यक्ष देवीदत्त आचार्यले आर्थिक अनियमितता एवं भ्रष्टाचार गरेको भन्दै प्रतिनिधिहरुले आपत्ति जनाएपछि साधारणसभा केहीबेर रणमैदानमा परिणत भएको हो । अध्यक्ष…