देश/प्रदेश « Khabarhub

अर्थमन्त्री र चिनियाँ राजदुतबीच भेटवार्ता, चीनले थप १६ लाख खोप दिने

काठमाडौँ– अर्थमन्त्री जनार्दन शर्मा र नेपालका लागि चिनिया राजदूत होउ याङछीबीच भेटवार्ता भएको छ । शुक्रबार मन्त्रालयमा भएको भेटमा अर्थमन्त्री शर्माले कोभिड महामारी र भूकम्पपछिको पुनःनिर्माणमा प्राप्त भएको चिनियाँ सहयोगको लागि धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि चिनियाँ सहयोग र सद्भाव निरन्तर रहने विश्वास व्यक्त गरे । मन्त्री शर्माले कोभिडविरुद्ध जनतालाई खोप लगाउनु सरकारको प्राथमिकताको…