Live on
Your Voice, Your Power
काठमाडौँ– नेपाल पत्रकार महासंघको नयाँ नेतृत्वका लागि भएको निर्वाचनको मतगणना सकिएको छ । मतगणना सकिएपनि औपचारिक घोषणा हुन बाँकी छ । मत परिणाम अनुसार निर्वाचनमा विपुल पोखरेलको प्यानलको जित निश्चित भएको छ । पहिलोपटक प्रत्यक्ष प्रणालीबाट भएको निर्वाचनमा प्रेस युनियनले सिंगै प्यानलमा जित हासिल गरेको हो । अध्यक्षमा विपुल पोखरेलले प्रतिद्वन्द्वी निर्मला शर्मालाई दुई हजारभन्दा…