देश/प्रदेश Archives | Page 1417 of 1938 | Khabarhub Khabarhub

डोटी केन्द्रविन्दु भएर भूकम्पको धक्का

काठमाडौँ– सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला डोटीमा ३.७ रेक्टर स्केलको भूकम्प गएको छ । भूकम्प मापन केन्द्र सुर्खेतले दिएको जानकारीअनुसार आज दिउँसो १ बजेर ३५ मिनेटमा सुदूरपश्चिमको पहाडी डोटी र बझाङ जिल्लाको सीमा क्षेत्रमा केन्द्रविन्दु बनाएर भूकम्प गएको हो । भूकम्पले घर हल्लाएको दिपायलका स्थानीयवासी कर्णबहादुर द्वारियाले जानकारी दिए । डोटीसहित सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानमा भूकम्पको…