Live on
Your Voice, Your Power
रामेछाप– रामेछाप नगरपालिकाको वडा नम्बर ७, सुकाजोरस्थित वडा कार्यालय भवनको आज उद्घाटन गरिएको छ । नगर प्रमुख नरबहादुर थापा मगरले आज एक कार्यक्रमका बीच भवनको उद्घाटन गरेका हुन् । नगरपालिकाको ४५ लाख रुपैयाँको लागतमा दुई आर्थिक वर्ष २०७५/०७६ र २०७६/०७७ मा गरी एक तले पक्की भवन निर्माण सम्पन्न भएको वडा अध्यक्ष समीर कार्कीले जानकारी दिए…