Live on
Your Voice, Your Power
बैतडी– साउन महिना शुरुआत भएसँगै सुदूरपश्चिमका विभिन्न शक्तिपीठमा दर्शनार्थीको घुइँचो लागेको छ । साउनलाई बत्ती बाल्ने महिना अर्थात् स्थानीय भाषामा ‘कालो महिना’ भनिन्छ । देवीदेवता बैकुण्ठमा शयन गर्ने अर्थात् सुत्ने भएकाले यस महिनालाई कालो महिना भन्ने गरिएको पण्डित दयाकृष्ण पन्तले बताए । शयन गरेका बेला बत्ती बालेपछि देवीदेवताको रक्षा हुनाका साथै शत्रु नलाग्ने जनविश्वास रहिआएको…