देश/प्रदेश « Khabarhub

कोरोनाविरुद्धको खोपका लागि राष्ट्रपतिद्वारा रुसी राष्ट्रपति पुटिनलाई पत्राचार

काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोनाविरुद्धको खोप उपलब्ध गराइदिनेबारे रुसका राष्ट्रपति भ्लादिभिर पुटिनलाई पनि पत्र पठाएकी छन् । रुसले उत्पादन गरेको स्पुतनिक-५ खोप खरिदका लागि सहजीकरण गरिदिन आग्रह गर्दै राष्ट्रपति भण्डारीले रुसी समकक्षी पुटिनलाई पत्र पठाएकी हुन् । परराष्ट्र मन्त्रालयमार्फत पठाइएको पत्रमा नेपाल महामारीको संकटमा रहेको र जनतालाई बचाउन खोप अनिवार्य भएको भन्दै खोप सहयोगको लागि…