Live on
Your Voice, Your Power
काठमाडौँ– कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले नेपाल र भारतका बिचमा यातायात सञ्चालन गर्न मन्त्रिपरिषद्लाई सिफारिस गरेको छ। बिहीबार प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालयमा बसेको कोभिड १९ संकट व्यवस्थापन केन्द्र(सीसीएमसी)को बैठकले नेपाल र भारतबीचको यातायात सञ्चालन गर्न मन्त्रिपरिषद्लाई सिफारिस गर्ने निर्णय गरेको हो। नेपाल-भारत यातायातका १३ वटा रुटबाट पूर्ववत् रुपमा यातायात सञ्चालन गर्न मन्त्रिपरिषद्लाई सिफारिस…