Live on
Your Voice, Your Power
जनकपुरधाम– कमला खोलामा आएको बाँढीले पुल भासिएपछि गुणस्तर र डिजाइनबारे छानबिन गर्न माग गरिएको छ । डिजाइन गल्त भएको र डिजाइन अनुसार काम नभएको भन्दै विभिन्न राजनीतिकर्मी, संघ संस्था र प्रदेश सरकारले माग गरेका हुन् । कमला जलाधार संरक्षण अभियानले धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलालाई ज्ञापन पत्र बुझाउँदै उच्च स्तरीय छानबिन गर्न माग गरेको…